mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • झापामा परीक्षा दिएर फर्किरहेकी एक छात्रामाथि गोली प्रहार

झापामा परीक्षा दिएर फर्किरहेकी एक छात्रामाथि गोली प्रहार

  • शुक्रबार, बैशाख २१, २०८१
झापामा परीक्षा दिएर फर्किरहेकी एक छात्रामाथि गोली प्रहार

झापा-झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ।

उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका गजमेरमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक-५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ। अहिले उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म कोही पनि पक्राउ नपरको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार