AarthikBikash
शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • राजनीति
  • जसपा नेपालको अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित

जसपा नेपालको अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित

  • बुधबार, जेष्ठ ३०, २०८१
जसपा नेपालको अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित

जनकपुरधाम-जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव पुनः निर्विरोध निर्वाचित भएका छन् ।

बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म चलेको मनोनयन दर्तामा यादवको मात्र उम्मेदवारी परेपछि अध्यक्षमा मनोनयन दर्ता भएको हो ।

जसपाका प्रवक्त मनिष सुमनले यादवका मात्र अध्यक्ष पदमा उम्मेदवार परेको बताए । केहीवेरमा उम्मेदवारहरुको अन्तिम मानावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।

Facebook Comments

सम्बन्धित समाचार