mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २२, २०८२

संवैधानिक परिषदको बैठक बालुवाटारमा

  • आइतवार, असार २, २०८१
संवैधानिक परिषदको बैठक बालुवाटारमा

काठमाडौं-बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवासमा परिषदको बैठक सुरु भएको हो।

बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रतिनिधिसभा सभामुख देवराज घिमिरे सहभागी छन्।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव बैकुण्ठ अर्यालको पनि सहभागीता रहेको छ ।

सम्बन्धित समाचार