mega darknetmega darknet
AarthikBikash
मङ्लबार, कार्तिक १२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • भ्रष्टाचारका ठूला काण्ड ढाकछोप गर्न कांग्रेस र एमाले मिले : राजेन्द्र पाण्डे

भ्रष्टाचारका ठूला काण्ड ढाकछोप गर्न कांग्रेस र एमाले मिले : राजेन्द्र पाण्डे

  • मङ्लबार, असार २५, २०८१
भ्रष्टाचारका ठूला काण्ड ढाकछोप गर्न कांग्रेस र एमाले मिले : राजेन्द्र पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भ्रष्टाचारका ठूला प्रकरण ढाकछोप गर्न कांग्रेस र एमाले मिलेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकपछि बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । नेता पाण्डेले नयाँ सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण लगायत ठूला प्रकरणहरु छोप्नका लागि बन्न लागेको आरोप लगाए।नेता पाण्डेले भने, ‘आम रुपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन ।

प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्छ । प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको पार्टी नै सरकार सम्हाल्न हिँडेपछि गलत कुरा छोप्न हो की भन्ने शंका सबैको छ।’उनले प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले आशंका उब्जिएको बताए ।उनले कांग्रेस एमाले सरकारमा आफूहरु सहभागी हुने कुरा नसोचेको समेत बताए ।

सम्बन्धित समाचार