AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

  • सोमवार, असार ३१, २०८१
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।

प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।

 

Facebook Comments

सम्बन्धित समाचार