AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्र पदाधिकारी बैठक आज पनि बस्दै

माओवादी केन्द्र पदाधिकारी बैठक आज पनि बस्दै

  • आइतवार, साउन १३, २०८१
माओवादी केन्द्र पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ ।आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ ।बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार