AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

  • बिहिबार, साउन ३१, २०८१
पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

काठमाडौं-नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो ।

Facebook Comments

सम्बन्धित समाचार