mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको छु, सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको छु, सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

  • बिहिबार, भदौ २०, २०८१
निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको छु, सुक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन ।बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताएका हुन् ।“यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ,” उनले भने । त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए ।

“कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ’, उनले भने,’निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीन संग जोड्छ ।”दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको उनको भनाई छ ।

सम्बन्धित समाचार