AarthikBikash
शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

  • मङ्लबार, अशोज १५, २०८१
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा एमाले केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् ।बैठक बिहान ११ बजे बस्ने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुनेछ ।बैठकमा प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सहभागी हुँदा भएको भ्रमणको समीक्षा पनि हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार