AarthikBikash
सोमवार, मंसिर २४, २०८१
  • होमपेज
  • राजनीति
  • दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • शुक्रबार, मंसिर १४, २०८१
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं– काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।मंसिर ४ गते भक्तपुरबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएपछि प्रसाईँमाथि किर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान भइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार