кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, असार २२, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

  • बुधबार, पुस १७, २०८१
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ भएका छन्। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी दिएको हो ।मंगलबारको मन्त्रिपरिषद् बैठकले रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको गृह स्रोतले बतायो । कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो।

सम्बन्धित समाचार