кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, जेष्ठ २५, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • समाज
  • काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस

काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस

  • मङ्लबार, पुस २३, २०८१
काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ ।

सम्बन्धित समाचार