mega darknetmega darknet
AarthikBikash
शनिबार, पुस ५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • उपाधि होडबाट बाहिरियो काठमाण्डू, विराटनगरसँग लुम्बिनीको भेट पक्का

उपाधि होडबाट बाहिरियो काठमाण्डू, विराटनगरसँग लुम्बिनीको भेट पक्का

  • शुक्रबार, पुस ४, २०८२
उपाधि होडबाट बाहिरियो काठमाण्डू, विराटनगरसँग लुम्बिनीको भेट पक्का

काठमाडौं-इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जितसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।

योसँगै लुम्बिनीले विराटनगर किंग्ससँगको भेट पक्का गरेको हो । हारसँगै काठमाण्डूको यात्रामा भने पूर्णविराम लागेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले १७।४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

सम्बन्धित समाचार