AarthikBikash
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

  • आइतवार, बैशाख ६, २०८३
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ।

बैठक सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो ।

अनुशासन समितिले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका निर्णयलाई अवज्ञा गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो।

विशेष महाधिवेशनलाई अवैध भन्दै आएको खड्का पक्षले सर्वोच्च अदालतको फैसलालाई भने स्वीकार गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार