AarthikBikash
शुक्रबार, जेष्ठ १५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • संसद‍्को संयुक्त बैठक बस्दै,अर्थमन्त्री वाग्लेले बजेट पेश गर्ने

संसद‍्को संयुक्त बैठक बस्दै,अर्थमन्त्री वाग्लेले बजेट पेश गर्ने

  • शुक्रबार, जेष्ठ १५, २०८३
संसद‍्को संयुक्त बैठक बस्दै,अर्थमन्त्री वाग्लेले बजेट पेश गर्ने

काठमाडौं – संघीय संसद‍्को संयुक्त बैठक बस्दैछ। शुक्रबार अपरान्ह ४ बजे आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्न संयुक्त बैठक बोलाइएको संघीय संसद‍् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन्। त्यसपछि ५:३० बजे प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा बजेटको प्रति टेबुल हुनेछ। संयुक्त बैठकमा बजेट पेश हुनुअघि मन्त्रिपरिषदबाट स्वीकृत हुने व्यवस्था छ। त्यसका लागि २:३० बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

 

सम्बन्धित समाचार