AarthikBikash
मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपाको प्रदेश अधिवेशन आजबाट, असार १ गतेसम्म चल्ने

रास्वपाको प्रदेश अधिवेशन आजबाट, असार १ गतेसम्म चल्ने

  • मङ्लबार, जेष्ठ २६, २०८३
रास्वपाको प्रदेश अधिवेशन आजबाट, असार १ गतेसम्म चल्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ ।

आजबाट सुरु हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुनेछ । रास्वपाका अनुसार

वाग्मती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । वाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा हुँदै छ ।

यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो ।

असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुनेछ ।

सम्बन्धित समाचार