काठमाडौं – आज मन्त्रिपरिषद बैठक बस्दै छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।