AarthikBikash
बुधबार, साउन २७, २०८३
  • होमपेज
  • राजनीति
  • वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त

  • मङ्लबार, साउन २६, २०८३
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त

काठमाडौं – सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई नियुक्ति गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

सम्बन्धित समाचार