AarthikBikash
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • खेलकुद
  • टस जितेर अफगानिस्तान पहिले ब्याटिङमा

टस जितेर अफगानिस्तान पहिले ब्याटिङमा

  • शुक्रबार, अशोज ९, २०८३
टस जितेर अफगानिस्तान पहिले ब्याटिङमा

काठमाडौं – जापानमा जारी एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

अफगानिस्तानका कप्तान डार्विश रसुलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

अघिल्लो समाचार

Nuevo Casino En Vancouver En España
Nuevo Casino En Vancouver En España

सम्बन्धित समाचार