AarthikBikash
बिहिबार, कार्तिक २७, २०८३
  • होमपेज
  • समाज
  • त्रिशूलीको कटानले पृथ्वी राजमार्ग भासियो, सवारी आवागमनमा पूर्ण रोक

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग भासियो, सवारी आवागमनमा पूर्ण रोक

  • शुक्रबार, अशोज २३, २०८३
त्रिशूलीको कटानले पृथ्वी राजमार्ग भासियो, सवारी आवागमनमा पूर्ण रोक

काठमाडौं – त्रिशूली नदीको कटानका कारण धादिङको गजुरीमा पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

गजुरी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा सडक भासिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले उक्त मार्ग भएर चल्ने सबै सवारीसाधनको आवागमनमा रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले शुक्रबार जारी गरेको सूचनाअनुसार अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

सडक भासिएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं र मुग्लिन आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।

अघिल्लो समाचार

Most Popular Slots Games New Zealand
Most Popular Slots Games New Zealand

अर्को समाचार

Online Pokies With Free Spins No Deposit
Online Pokies With Free Spins No Deposit

सम्बन्धित समाचार