AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा शर्मालाई

कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा शर्मालाई

  • शुक्रबार, पुस ४, २०८२
कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा शर्मालाई

काठमाडौं – नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजक तोकेको छ ।

सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मालाई मनोनयन गरेका हुन् ।

सम्बन्धित समाचार