AarthikBikash
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • समाज
  • सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

  • आइतवार, भदौ १०, २०८०
सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं-  क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पाँचौं नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

यससँगै अर्को पेशी कहिले तोकिन्छ भन्ने कुराले सन्दीपले एसिया कप खेल्ने/नखेल्ने यकिन हुनेछ । यसअघि पनि यो मुद्दाको पेसी पटक पटक परे पनि अन्तिम सुनुवाइ हुन सकेको थिए।

सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।

Facebook Comments

सम्बन्धित समाचार