AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • खेलकुद
  • पाकिस्तानविरुद्ध बलिङ गर्दै नेपाल

पाकिस्तानविरुद्ध बलिङ गर्दै नेपाल

  • बुधबार, भदौ १३, २०८०
पाकिस्तानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं- नेपालले एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।नेपाललाई बलिङको निम्तो दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार