mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • सहमतिमै टीआरसी विधेयक अनुमोदन गर्ने माओवादीको निर्णय

सहमतिमै टीआरसी विधेयक अनुमोदन गर्ने माओवादीको निर्णय

  • मङ्लबार, माघ २३, २०८०
सहमतिमै टीआरसी विधेयक अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक(टीआरसी) दलहरूको सहमतिका आधारमा टुङ्ग्याउने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ।मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले टीआरसी विधेयक संसद्बाट अनुमोदन गर्न मुख्य दलहरूसँग सहमति खोज्ने निर्णय गरेको हो।बैठकमा प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक अनुमोदन गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन प्रमुख प्रतिपक्ष दल एमाले सकारात्मक भएको जानकारी दिएका थिए।

माओवादी केन्द्रले प्रतिनिधिसभामा सत्तापक्ष सांसदहरूसँग सहकार्य गरेर प्रतिवाद गर्ने निर्णय गरेको छ । सोमबारबाट हिउँदे अधिवेशन सुरु भएको छ । संसद्को अर्को बैठक बुधबार बिहान बस्दैछ ।बैठकको तयारी सम्बन्धमा माओवादीले हिजो र आज दलको बैठक बोलाएको थियो । बैठकमा विपक्षी एमाले, रास्वपा, राप्रपा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ।

सम्बन्धित समाचार