mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

  • सोमवार, असार १७, २०८१
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं– प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका मन्त्री अनुपस्थित रहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

बैठक शुरु हुना साथ कांग्रेसका सांसद रामकृष्ण यादवले संसद संचालन हुदा सरकारका कम्तिमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै आजको बैठकमा सरकारका मन्त्री उपस्थित नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख  देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सम्बन्धित समाचार