AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ललितपुरको कुसुन्तीमा सिआइबीको छापा, चिनियाँसहित ४७ जना पक्राउ

ललितपुरको कुसुन्तीमा सिआइबीको छापा, चिनियाँसहित ४७ जना पक्राउ

  • बिहिबार, भदौ २७, २०८१
ललितपुरको कुसुन्तीमा सिआइबीको छापा, चिनियाँसहित ४७ जना पक्राउ

काठमाडौं– ललितपुरको कुसुन्तीस्थित एक घरमा छापा हानी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले विदेशीसहित ४७ जनालाई पक्राउ गरेको छ । अनलाइन ठगीसम्बन्धि गिरोह चलाउनेलाई सिआइबीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चिनियाँ र फिलिपिन्सका नागरिकहरु समेत छन् ।घर नै भाडा लिएर उनीहरुले नेपालीलाई राखेर ठगी धन्दा चलाउँदै आएको ब्यूरोले जनाएको छ । नेपालमा बसेर विभिन्न किसिमका अपराधमा संलग्न चिनियाँहरु विगतदेखि नै पक्राउ पर्दै आएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार