mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए आफ्नो नाम फिर्ता

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए आफ्नो नाम फिर्ता

  • मङ्लबार, अशोज ८, २०८१
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले लिए आफ्नो नाम फिर्ता

काठमाडौं– श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन्। भट्टराईलाई सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेको थियो ।तर, भट्टराईले भने आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै संसदीय सुनुवाइ समितिमा नाम फिर्ताको पत्र पठाएका हुन्।

भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय गरेको थिएन। उनले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सकेका थिएनन्। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन। स्नातक पास गरेको प्रमाण पत्र समितिले माग गरेको थियो।केही सांसदहरूले भट्टराईको शैक्षिक प्रमाण पत्रमा पनि प्रश्न उठाएका थिए। भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका थिए।

सम्बन्धित समाचार