AarthikBikash
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वोच्चको न्यायाधीशमा दुई जनाको नाम सिफारिस

सर्वोच्चको न्यायाधीशमा दुई जनाको नाम सिफारिस

  • शुक्रबार, अशोज ११, २०८१
सर्वोच्चको न्यायाधीशमा दुई जनाको नाम सिफारिस

काठमाडौं-न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जना सिफारिस भएका छन्।

आज बसेको न्याय परिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो।

सेवानिवृत्त हुना एक सातामात्रै बाँकी रहँदा न्याय परिषद्को बैठकमार्फत प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका दुई जना मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

न्याय परिषद्‍को सचिवालयमा बैठक बसिरहँदा बाहिर भने वकिलहरूले विरोध जनाएका थिए ।

विरोधबीच न्यायाधीश नियुक्त गरीएको हो । प्रधानन्यायाधीश श्रेष्ठ असोज २० मा अवकाशमा जाँदैछन् ।

Facebook Comments

सम्बन्धित समाचार