AarthikBikash
शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

  • मङ्लबार, अशोज १५, २०८१
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । प्रधानमन्त्री ओलीले आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार