кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार २४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

  • सोमवार, मंसिर १७, २०८१
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ पुगेका हुन् ।प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेको थियो ।भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् ।

सम्बन्धित समाचार