mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • काठमाडौंमा भूकम्पको धक्का : घरको छतबाट हामफाल्दा एक जना घाइते

काठमाडौंमा भूकम्पको धक्का : घरको छतबाट हामफाल्दा एक जना घाइते

  • मङ्लबार, पुस २३, २०८१
काठमाडौंमा भूकम्पको धक्का : घरको छतबाट हामफाल्दा एक जना घाइते

काठमाडौं– आज बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस भएपछि एक जनाले घरको छतबाट हामफालेका छन् ।काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका हुन्। भूकम्पको धक्का महसुस भएपछि ती पुरूष डेढ तले घरको छतबाट हामफालेका थिए।प्रहरीका अनुसार स्युचाटार निवासी ती व्यक्ति घाइते छन् । उनको अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन ।

चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । भूकम्प आउँदा काठमाडौं उपत्यकालगायत ठाउँका मानिसहरू घरबाहिर निस्किएका थिए।

सम्बन्धित समाचार