AarthikBikash
मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • राजनीति
  • सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

  • मङ्लबार, चैत्र ४, २०८१
सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं-सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे पार्टी देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।

संवैधानिक राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादी पक्षधरहरू सक्रिय भएपछि राजनीतिक दलहरु पनि रणनीति बनाइरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार