AarthikBikash
बिहिबार, अशोज २, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी

  • शनिबार, साउन १८, २०८२
पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडौं-नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ ।

शनिबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो ।

बैठकमा नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि आ आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ ।

सम्बन्धित समाचार