mega darknetmega darknet
AarthikBikash
बिहिबार, साउन ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान

महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान

  • बुधबार, साउन २९, २०८२
महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै क्यानले जर्सी प्रायोजनका लागि इच्छुक तथा योग्य व्यावसायिक संस्थालाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो । जर्सी प्रायोजनको न्यूनतम वार्षिक शूल्क ६० लाख रुपैयाँ कायम गरिएको छ । क्यानका अनुसार, प्रायोजनको अवधि तीन वर्षको हुनेछ । आवेदन पेस गर्ने अन्तिम मिति अगस्ट ३० तारिख बिहान ११ बजेसम्म तोकिएको छ । आवेदनका साथमा ३० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ ।

सम्बन्धित समाचार