mega darknetmega darknet
AarthikBikash
बुधबार, कार्तिक २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

  • मङ्लबार, कार्तिक १९, २०८२
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

काठमाडौं-सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।

जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको विषयलाई लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला अदालतले जाहेरी दिएका हुन् ।

सर्वोच्चलगायत देशका विभिन्न अदालतहरुमा आन्दोलनको मौका छोपेर भवनमा आगजनीसँगै तोडफोड र लुटपाटसमेत भएको थियो ।

भदौ २४ गते भएको जेनजी आन्दोलनमा देश भरीका १६ अदालतहरुमा क्षति पुगेको छ ।

त्यसक्रममा मुद्दासँग सम्बन्धित कागजातहरूमा क्षति पुगेको छ ।

क्षति विवरण र संलग्नमाथि कानूनी कारबाहीको मागसहित दुवै अदालतको तर्फबाट जाहेरी परेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार