AarthikBikash
मङ्लबार, माघ १४, २०८२
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभाको बैठक जारी

राष्ट्रिय सभाको बैठक जारी

  • मङ्लबार, माघ १४, २०८२
राष्ट्रिय सभाको बैठक जारी

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक जारी छ । आज दिउसो १ः१५ बजेदेखि सिंहदरबारमा बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूले आ-आफ्नो भनाइ राखिरहेका छन्।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्य सूची छ । त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन् शेर्पाले संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार