AarthikBikash
शुक्रबार, फाल्गुन १, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुन ३ हजार घट्यो, तोलाको कति ?

सुन ३ हजार घट्यो, तोलाको कति ?

  • शुक्रबार, फाल्गुन १, २०८२
सुन ३ हजार घट्यो, तोलाको कति ?

काठमाडौं– नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार हिजो बिहीबार सुन तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसअघि बुधबार ३ लाख ६ हजार ६ सय, मंगलबार ३ लाख ५ हजार ५ सय र सोमबार ३ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि भने बढेको छ । आज तोलामा ५० रुपैयाँ बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार