काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक बसेको छ।
बुधबार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा विभिन्न समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, नीतिगत निर्णय र विभिन्न मन्त्रालयका प्रस्तावहरूमा छलफल तथा निर्णय हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।