काठमाडौँ – प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
उनलाई काठमाडौँकाे नारायण चौरबाट पक्राउ गरिएको बताए।