AarthikBikash
मङ्लबार, जेष्ठ ५, २०८३
  • होमपेज
  • राजनीति
  • अर्थमन्त्री खोज्दै एमाले सांसद रोष्ट्रममा उभिइरहेपछि बैठक नै स्थगित

अर्थमन्त्री खोज्दै एमाले सांसद रोष्ट्रममा उभिइरहेपछि बैठक नै स्थगित

  • मङ्लबार, जेष्ठ ५, २०८३
अर्थमन्त्री खोज्दै एमाले सांसद रोष्ट्रममा उभिइरहेपछि बैठक नै स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बजेटका प्राथमिकतामाथि छलफलमा हुँदा अर्थमन्त्री स्वर्णिम वाग्ले नभएपछि एमाले सांसद राजेन्द्र राईले विरोध जनाएपछि बैठक आजै बस्ने गरी स्थगित भएको हो ।

बजेटको प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री सहभागी नभएको भन्दै रोष्ट्रममा उभिइरहेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

यसअघि सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले पनि अर्थमन्त्री छलफलमा सहभागी नभएको भन्दै असन्तुष्टि जनाएका थिए। उनले परम्परा तोड्ने नाममा सबै भत्काउने भए सिंहदरबारमा पनि भत्काउन चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार