AarthikBikash
शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपाको जिल्ला अधिवेशन आजदेखि देशभर सुरु

रास्वपाको जिल्ला अधिवेशन आजदेखि देशभर सुरु

  • शनिबार, जेष्ठ २३, २०८३
रास्वपाको  जिल्ला अधिवेशन आजदेखि देशभर सुरु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि देशभर सुरु भएको छ ।

पार्टीले आज र भोलि विभिन्न जिल्लामा अधिवेशन सञ्चालन गर्दै संगठन विस्तार र आन्तरिक संरचना सुदृढीकरणलाई अघि बढाएको हो ।

पार्टीको कार्यतालिकाअनुसार आज र भोलि जिल्ला अधिवेशन सम्पन्न गरिनेछ ।

त्यसपछि जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित समाचार