AarthikBikash
मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

  • मङ्लबार, जेष्ठ २६, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – आज मन्त्रिपरिषद बैठक बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार