AarthikBikash
मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • मङ्लबार, जेष्ठ २६, २०८३
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको सर्वदलीय बैठक बस्दैछ ।

कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने सबै विपक्षी दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गर्न लागेको हो ।

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज सवा ३ बजे बस्नेगरी बोलाइएको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए।

राईका अनुसार बैठकमा सदनको अवरोधका विषयमा र समसामयिक राजनीतिबारे छलफल हुनेछ।

सम्बन्धित समाचार