AarthikBikash
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • राजनीति
  • रवि लामिछाने तारिखका लागि काठमाडौं जिल्ला अदालतमा

रवि लामिछाने तारिखका लागि काठमाडौं जिल्ला अदालतमा

  • बिहिबार, असार ४, २०८३
रवि लामिछाने तारिखका लागि काठमाडौं जिल्ला अदालतमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज तारिखका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

रुपन्देही जिल्ला अदालतमा चलेको सहकारी ठगीसम्बन्धी मुद्दामा नियमित कानुनी प्रक्रियाअन्तर्गत तारिख बुझाउन लामिछाने काठमाडौं अदालत उपस्थित भएका हुन् ।

उनलाई काठमाडौंबाटै तारिख बुझ्न सुविधा दिइएको थियो ।

उनीविरुद्ध रुपन्देही अदालतमा सहकारी ठगीसम्बन्धी अभियोगपत्र विचाराधीन छ ।

सम्बन्धित समाचार