AarthikBikash
बुधबार, अशोज २१, २०८३
  • होमपेज
  • राजनीति
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • बुधबार, अशोज २१, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा सरकारका नियमित कामकारबाहीसँगै विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल हुने र आवश्यक निर्णय गरिने बताइएको छ।

सम्बन्धित समाचार