AarthikBikash
शनिबार, अशोज २४, २०८३
  • होमपेज
  • राजनीति
  • नापी विभागका ८५७ कर्मचारीको जिम्मेवारी हेरफेर

नापी विभागका ८५७ कर्मचारीको जिम्मेवारी हेरफेर

  • शनिबार, अशोज २४, २०८३
नापी विभागका ८५७ कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं – नापी विभागले मातहतका विभिन्न कार्यालयमा कार्यरत ८५७ कर्मचारीको सरुवा गरेको छ ।

विभागले नापी अधिकृत, सर्भेक्षक र अमिनको सरुवा गर्दै नामावलीसहितको विवरण सार्वजनिक गरेको हो ।

विभागका अनुसार सरुवा हुनेमा १०३ जना नापी अधिकृत, ४९८ जना सर्भेक्षक र २५६ जना अमिन छन् ।

विभागले मातहतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको सरुवा गरी नयाँ कार्यजिम्मेवारी तोकेको हो ।

सरुवासम्बन्धी निर्णयसँगै सम्बन्धित कर्मचारीहरूको कार्यालयगत जिम्मेवारीमा फेरबदल भएको छ ।

सम्बन्धित समाचार