AarthikBikash
आइतवार, कार्तिक ९, २०८३
  • होमपेज
  • समाज
  • बैतडीमा गयो ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीमा गयो ४.२ म्याग्निच्युडको भूकम्प

  • आइतवार, कार्तिक ९, २०८३
बैतडीमा गयो ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दिउँसो १ः०६ बजे भूकम्प गएको हो । बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर उक्त भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसअघि, असोज २१ गते राति बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार