AarthikBikash
बुधबार, कार्तिक १२, २०८३
  • होमपेज
  • खेलकुद
  • चार महिनापछि खुल्यो एन्फा कार्यालयको ताला, कात्तिक १३ मा बैठक बोलाउने निर्णय

चार महिनापछि खुल्यो एन्फा कार्यालयको ताला, कात्तिक १३ मा बैठक बोलाउने निर्णय

  • बुधबार, कार्तिक १२, २०८३
चार महिनापछि खुल्यो एन्फा कार्यालयको ताला, कात्तिक १३ मा बैठक बोलाउने निर्णय

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरस्थित सातदोबाटो कार्यालय चार महिनापछि खोलिएको छ ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको बहुमत सदस्यले कार्यालयको ताला खोलेका हुन् ।

कार्यालय खोलेपछि खड्काकै नेतृत्वमा भएको छलफलले यही कात्तिक १३ गते कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ।

छलफलमा सहभागी एक सदस्यले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठकका लागि आवश्यक तयारी अघि बढाइनेछ।

छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री र मनिष जोशीलगायत सहभागी थिए।

अघिल्लो समाचार

Kasyno Zagraj Za Darmo 2026
Kasyno Zagraj Za Darmo 2026

सम्बन्धित समाचार