AarthikBikash
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अर्थ मन्त्रालयबाट एकैपटक ७७ शाखा अधिकृतको सरुवा

अर्थ मन्त्रालयबाट एकैपटक ७७ शाखा अधिकृतको सरुवा

  • मङ्लबार, कार्तिक १८, २०८३
अर्थ मन्त्रालयबाट एकैपटक ७७ शाखा अधिकृतको सरुवा

काठमाडौं – अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका ७७ जना शाखा अधिकृतको सरुवा गरेको छ।

मन्त्रालयले कात्तिक १३ गतेको निर्णयअनुसार राजस्व समूहअन्तर्गत कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीका ७७ कर्मचारीको सरुवा गरेको हो।

सम्बन्धित समाचार