AarthikBikash
मङ्लबार, मंसिर ९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पाकिस्तान १६८ रनमा अलआउट

पाकिस्तान १६८ रनमा अलआउट

  • मङ्लबार, मंसिर ९, २०८३
पाकिस्तान १६८ रनमा अलआउट

काठमाडौं – एसिया कप राइजिङ स्टार्समा नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग खेलिरहेको छ ।

कतारस्थित दोहाको साइन्स एन्ड टेक्नोलोजी विश्वविद्यालयको मैदानमा जारी खेलमा पाकिस्तानले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा अलआउट भयो ।

सम्बन्धित समाचार